थरमस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तातो वा चिसो बस्तुलाई लामो समयसम्म त्यही अवस्थामा राखिराख्न प्रयोग गरिने एक प्रकारको सामग्रीलाई थरमस भनिन्छ ।
थरमसमा तातोपानी वा चिसोपानी राख्दा करिब २४ घन्टा त्यही अवस्थामा रहिरहन्छ । यसको भित्री भागमा सिसाले भनेको भाँडो हुन्छ जुन कुचालक बस्तुले बनेको हुन्छ । जसले गर्दा भित्रको ताप बाहिर र बाहिरको ताप भित्र जान पाउँदैन त्यै भएर यसले काम गर्दछ ।