सामग्रीमा जानुहोस्

थिन्ले लेन्डुप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठिन्ले लेन्डूप
ठिन्ले
जन्म२०००
डोल्पा, नेपाल
मृत्युत्रुटि: मृत्यु मिति (पहिलो मिति) भविष्यमा हुनु हुँदैन
छिप्का डोल्पा, नेपाल
मृत्युको कारणखच्चडले धक्का दिएर
पेशाफिल्म अभिनेता, म्यूजिक भिडियो
धर्मबुद्धिजम

ठिन्ले लेन्डूप नेपाली चलचित्र कलाकार तथा माथिल्लो डोल्पाका अगुवा समाजसेवी हुन्। उनले विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनयबाट चर्चित बनेका हुन्। यो चलचित्र माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका हुन्।

माथिल्लो डोल्पामा जन्मेका ठिन्ले पछिल्लो समय उनी केही म्यूजिक भिडियोमा देखा परेका थिए। चलचित्रमा देखिनुपूर्व उनी साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भै काम गरेका थिए।[]

पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका ठिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरिरहेका गरेका थिए। त्येस्कै कारण उहाको निधन १२ बैशाख २०७३ सालमा भएको थियो। उहा घोडामा डोल्पा सदरमुकाम दुनैबाट छिप्का जाँदै गर्दा थिन्लेको घोडालाई खच्चडले धक्का दिएपछि उनी घोडासँगै लडेका थिए। घोडाको घटनास्थलमै मृत्यु भए पनि थिन्ले जीवितै थिए। केही पर्यटकले उनलाई लडेको देखेपछि छिप्का ल्याएका थिए। उपचारको लागि हेलिकप्टरमा काठमाडौँ ल्याउने तयारी हुँदै गर्दा साँझ साढे ५ बजेतिर थिन्लेको निधनभएको थियो। [][]

वर्ष चलचित्र भूमिका
1999हिमालयअभिनय
2003स-कर्णाली (म्यूजिक भिडियो) म्यूजिक
2012इकु (चलचित्र)मुखिया
2015एवेरेसुटु:कमिगामी नो इतदाकी (चलचित्र)..

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]