थ्याङ्कसगिभिङ् डे
Jump to navigation
Jump to search
थ्याङ्कसगिभिङ् डे इसाईहरूको एउटा प्रमुख चाड हो ।
यो अमेरिका र क्यानडामा मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् । धेरैजसो कामदारले बिदा पाउँछन् ।
पृष्ठभूमी[सम्पादन गर्ने]
यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने हो। यो भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो ।
अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे भनिन्छ। उक्त दिन धेरै पसलहरूले सामान निकै सस्तोमा बेच्छन् । यो अमेरिकामा सबैभन्दा बिक्रि हुने दिन हो ।