दक्षिण अफ्रिका महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Flag of South Africa.svg दक्षिण अफ्रिका
उपनाम(हरू)बन्यान बन्यान
सङ्गठनदक्षिण अफ्रिकी फुटबल सङ्घ
सब-कन्फेडेरेसनकोसाफा (दक्षिणी अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकDesiree Ellis
कप्तानJanine Van Wyk
सर्वाधिक उपस्थितिJanine Van Wyk (१५०)
सर्वाधिक गोलकर्ताPortia Modise (१०१)
फिफा बरियता क्रम५३ Increase(२३ मार्च २०१८)
फिफा उच्च बरियता क्रम४८ (अगस्ट २०१६)
फिफा निम्न बरियता क्रम७४ (जुन २००५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १४–० स्वाजिल्याण्डस्वाजिल्याण्ड
(ज्वानेस्बर्ग, दक्षिण अफ्रिका; ३० मे १९९३)
ठु्लो विजय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १४–० स्वाजिल्याण्डस्वाजिल्याण्ड
(ज्वानेस्बर्ग, दक्षिण अफ्रिका; ३० मे १९)
दक्षिण अफ्रिका दक्षिण अफ्रिका १४–० बोत्स्वाना बोत्स्वाना
(हरारे, जिम्बाब्वे; १९ अप्रिल २००२)
ठूलो हार
 चीन १३–० दक्षिण अफ्रिका दक्षिण अफ्रिका
(डिलियान, चिन; ७ सेप्टेम्बर २००७)
अफ्रिकी महिला राष्ट्र कप
खेलहरू१० (पहिलो खेल: १९९५)
उत्कृष्ट नतिजाउप-बिजेता (१९९५, २०००, २००८, २०१२)
अोलम्पिक खेल
खेलहरू२ (पहिलो खेल: २०१२)
उत्कृष्ट नतिजा१० अौँ (२०१२)

दक्षिण अफ्रिका महिला राष्ट्रिय फुटबल टिम (उपनाम:द गल्स) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो दक्षिण अफ्रिका फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]