दावा नरबुला
स्वरूप
दावा नरबुला | |
|---|---|
| संसद सदस्य, लोकसभा | |
| कार्यकाल 2004-2009 | |
| निर्वाचन क्षेत्र | दार्जिलिङ (लोकसभा निर्वाचन क्षेत्र) |
| व्यक्तिगत विवरण | |
| जन्म | १६ डिसेम्बर १९३५ |
| राजनीतिक दल | INC |
| जीवनसाथी | पेदेन ल्हामु |
| सन्तान | ३ छोरी |
As of १७ सेप्टेम्बर, २००६ Source: | |
दावा नरबुला (जन्म १६ डिसेम्बर १९३५) भारतको १४ औं लोकसभाको सदस्य थिइन्। उनले पश्चिम बंगालको दार्जिलिङ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए र भारतीय राष्ट्रिय कांग्रेस (INC) राजनीतिक दलका सदस्य हुन्।
उनी सन् १९७७ मा खरसाङबाट पश्चिम राज्य सभामा निर्वाचित भएका थिए।[१]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "General Elections, India, 1977, to the Legislative Assembly of West Bengal", Constituency-wise Data, Election Commission, अन्तिम पहुँच १ जुलाई २०१४।
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]