भारतीय राष्ट्रिय काङ्ग्रेस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दलको झण्डा

भारतीय राष्ट्रिय काँग्रेस भारतको एउटा राजनीतिक दल हो | दल अ.ओ. हुम १८८५ मा स्थापना गरियो | भारतिय युवा काँग्रेस दलको युवा सङ्गठन हो | २००४ संसदीय निर्वाचनमा दलले १०३ ४०५ २७२ मतहरू (२६.७% , १४५ क्षेत्रहरू) पायो |

सम्बन्धहरू[सम्पादन गर्ने]