दाशढुङ्गा (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दाशढुङगा
निर्देशक मनोज पण्डित
देश नेपाल
भाषा नेपाली


दाशढुङगा(चलचित्र) नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रतिको रहस्यमय हत्याको अनुसन्धनाको बारेमा मनोज पण्डितद्धारा निर्देशित नेपाली कथानक चलचित्र हो।यो चलचित्र मुलधारका नेपाली चलचित्र भन्दा नित्तान्त फरक बिषयबस्तुमा निर्माण गरिएको हो। यस चलचित्रमा दयाहाङ राईको उल्लेखिय अभिनय रहेको छ।

हेर्नुहोस्[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]