सामग्रीमा जानुहोस्

दासढुङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दासढुङ्गा
निर्देशाङ्क: २७°४६′N ८४°२७′E / 27.77°N 84.45°E / 27.77; 84.45
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
स्थानीय तहभरतपुर महानगरपालिका वडा नं २९
साविक गाविसकविलास वडा नं २
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

दासढुङ्गा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ (साविक कविलास गाविस वडा नं.२) पर्ने एक ठाउँ हो। दासढुङ्गाको नेपाली जनमानसमा एउटा तीतो घाउको रूपमा रहेको ठाउँ हो जहाँ नेपालीहरूमा प्रिय जननेता नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो भने चालक अमर लामा भने बाच्न सफल भएका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मदन–आश्रितको ३३ औँ स्मृति दिवस : अझै रहस्यमा दासढुङ्गा घटना" (नेपालीमा), नागरिक दैनिक, ३ जेठ २०८३, अन्तिम पहुँच ७ जेठ २०८३