दूबो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दूबो
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(unranked): Angiosperms
(unranked): Monocots
(unranked): Commelinids
गण: Poales
कुल: Poaceae
वंश: Cynodon
प्रजाति: C. dactylon
द्विपद नाम
Cynodon dactylon
(L.) Pers.

दूबो पोथ्रा वर्गमा पर्ने एक प्रकारको बहुउपयोगी घाँस हो । संस्कृत भाषामा दुर्वा, हिन्दीमा दुब भनिने यो वनस्पतिलाई अङ्ग्रेजीमा काउच ग्रास (Couch Grass) वा बरमुडा ग्रास (Bermuda Grass) भनिन्छ ।