दृश्यम २

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दृश्यम २ एक भारतीय मलयालम -भाषा थ्रिलर फिल्म हो । यो फिल्मको जीतु जोसेफले लेखेका तथा निर्देशन गरेका हुन् । [१] यो चलचित्र २०१३ को दृश्यम फिल्मको सिक्वेल हो। यस फिल्म मोहनलाल, मीना, अन्सिबा हसन र एस्तर अनिलले अभिनय गरेका थिए। यसको कथा दृश्यमको घटना पछि छ वर्ष पछि हुन्छ। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Raghuvanshi, Aakanksha (२१ मे २०२०), "Mohanlal, 60 Today, Confirms Drishyam 2 Is Happening. See His Tweet", NDTV, मूलबाट ७ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०२० 
  2. "Drishyam 2: Mohanlal Announces Sequel to Jeethu Joseph Film on Birthday", News18, २१ मे २०२०, मूलबाट ७ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०२०