देउसी (लोकलय)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देउसी चार अक्षर हुने लोकलय हो , तर अवस्था हेरी यो सात अक्षरसम्म पनि विस्तार हुन सक्छ । यसमा २+२ अक्षरमा विश्राम हुन्छ । एउटा उदाहरण :

रातो माटो
चिप्लो बाटो
लड्दै पड्दै
देउसी खेल्न
आएका हामी [१]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोकक साहित्यमा लोककगीतको लयविधान, काठमाडौँ : गोरखापत्र संस्थान