देउसी (लोकलय)
स्वरूप
देउसी चार अक्षर हुने लोकलय हो , तर अवस्था हेरी यो सात अक्षरसम्म पनि विस्तार हुन सक्छ । यसमा २+२ अक्षरमा विश्राम हुन्छ । एउटा उदाहरण :
- रातो माटो
- चिप्लो बाटो
- लड्दै पड्दै
- देउसी खेल्न
- आएका हामी [१]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोकक साहित्यमा लोककगीतको लयविधान, काठमाडौँ : गोरखापत्र संस्थान