देव
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
देव जाती नेपालको पूर्वी तराईका रैथाने पौदार समुदायका मैथिली भाषी नेपाली जाती हो ।[१]
देव (स्थान) विशाल नेपालबाट गुमेको हालकाभारतका सहरहरू मध्येको एउटा सहर हो।
परिचय
[सम्पादन गर्नुहोस्]देव गाढा त देवताहरूले बाँस गर्ने पुरानो मान्यता प्रचालित छ । देव गाढा अहिले भारतमै भए त पनि पहिला पृथ्वीनारायणको पालामा नेपालीको सान मानिने गर्थो , यो देव गाढा । यहाँ सान रहेको राजा राजि देवले आफ्नो प्रजा र सेनाको भलाई का निम्ति एकिकारण गर्ने बेलामाा राजिखुसी देश छोडेर कपिलवस्तुमा बसेका थिए । राजि देवकै २५सौ पुस्ताको धरोहर हुन हाम्रो कृषक प्रेमी देव धवल हुन ।
राजा पछिको पुस्ता यस्तो रहेको मानिन्छ ......