सामग्रीमा जानुहोस्

देश देखि विदेश (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देश देखि विदेश
निर्देशकनरेन्द्र थापा
लेखकदयाराम पाण्डे
बद्री पङ्गेनी
कथासुवाससिंह बस्रनेत
निर्मातारमिता थापा
मुख्य कलाकारनिखिल उप्रेती
दिलीप रायमाझी
ऋचा घिमिरे
प्रेरणा शर्मा
गोपाल ढकाल
दमन रूपाखेती
सम्पादनवनिश शाह
सङ्गीतशम्भुजित बास्कोटा
वितरकअरूण रेग्मी
जितेन्द्र थापा
प्रदर्शन मिति
२०६४ पुष १७
अवधि
१३५ मिनेट
देशनेपाल
भाषानेपाली

देश देखि विदेश २०६४ पुष १७ मा, प्रदर्शनमा आएको एक नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा निखिल उप्रेती, दिलीप रायमाझी, ऋचा घिमिरे, प्रेरणा शर्मा र दमन रूपाखेतीलाई मुख्य भूमिका देख्न सकिन्छ।[]

यो नेपाली चलचित्र नेपालमा बस्ने ती सबैको बारेमा हो जो विदेशी भूमिमा वा फरक क्षेत्रमा काम गर्न घर छोड्न बाध्य हुन्छन्, जस्तै दीपक (निखिल उप्रेती) यस चलचित्रमा जसले बाँच्नको लागि पैसा कमाउन र जागिरको लागि आफ्नो देश छोड्नु परेको छ।[]

चलचित्रमा समावेश गीतहरू:

गीतहरू
क्र.सं.शीर्षकलम्बाइ
१."कति प्यारो मौसम छ"२:१०
२."साह्रै राम्रो रूप"२:४७
३."टाई र सुट लाएर आका छौँ"६:०१
४."यस पाली त विदेशमै बित्ने भो दसैँ तिहार"५:५६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Desh Dekhi Bidesh", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 
  2. "Top 100 Nepali Famous Movies Filmed in Nepal", ImNepal, २० अप्रिल २०१६।