दोचा
स्वरूप
दोचा हिमाली भेगमा लगाइने जुत्ता हो । यो शेर्पा जातिका मानिसहरूले प्रायः हिमाली भेगमा लगाउने, घुँडासम्म आउँछ । यो बाक्लो कपडाको बनाइएको हुन्छ । दोचाले खुट्टालाई चिसोबाट बचाउँछ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]