दोलाईं

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दोलाईं ओढ्ने कपडा हो । यो दुईसरो कपडाका बीचमा रुवा हाली तगेर बनाइएको हुन्छ । यो सिरकभन्दा पातलो हुन्छ ।