सिरक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिरक ओढ्ने कपडा हो । यो भित्र कपास, रुवा, भुवा आदि भरेर बाहिर कपडाले छोपी तगेर दोलाईं जस्तो बाक्लो बनाएको हुन्छ ।