द ओल्ड म्यान एण्ड द सी
लेखक | अर्नेस्ट हेमिङ्वे |
---|---|
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
विधा | काल्पनिक |
प्रकाशित | १९५२ |
मिडिया प्रकार | छापिएको |
पृष्ठहरू | १२७ |
पुरस्कारहरू | पुल्चिर पुरस्कार (1953) |
आइएसबिएन | 0-684-80122-1 |
OCLC | 19793 |
813.52 | |
LC Class | PS3515.E37 |
द ओल्ड म्यान एण्ड द सी (अङ्ग्रेजी:The Old Man and the Sea) सन् १९५१ मा प्रकाशित अर्नेस्ट हेमिङ्वेद्वारा लिखित उपन्यास हो । यस पुस्तकको लागि हेमिन्ग्वेलाई सन १९५३ को पुलित्जर पुरस्कार पनि प्रदान गरिएको थियो ।
सारंश[सम्पादन गर्ने]
उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन् जसको जीवीका माछा मार्ने काममा अडेको हुन्छ । माछा पकड्ने सिलसिलामा एकपल्ट ऊ किनाराबाट धेरै टाढा पुग्छ । उसले तीनदिन लगाएर ठूलो माछा बल्छीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन। किनारा (बस्ती)मा मानिसहरू बुढा मान्छेको लागि चिन्तित हुन्छन । ऊ माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ। माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ। त्यस पछि अरु माझि(सहयोगी) हरू सधै संगै माछा मार्न जाने प्रण गर्दछन् ।सान्टीयागो भने जवानीमा सेता सिंहहरूको छेउ अफ्रिकि समुन्द्री तटमा भएको कल्पनामा डुब्छ ।