बल्छी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
माछा मार्न प्रयोग गरिने अंकुश। यसको टुप्पोमा माछाले मन पराउने आहार राखेर पानीमा डुबाइन्छ। त्यो टिप्न खोज्दा माछा बल्छीमा अल्झिन्छ र त्यसलाई बाहिर निकालेर मारिन्छ|

विभिन्न् प्रकार का बल्छीहरू
[सम्पादन गर्नुहोस्]- Floating Worm Hook (Artificial Bait Hook)
- Offset Worm Hook (Artificial Bait Hook)
- Large 4/0 Freshwater Treble Hook
- Saltwater Jig Hook (Artificial Lure)
- Red Bait Hook
- Keel Fly Hook (Fly Tying)
- Saltwater Bend Back Hook (Fly Tying)
विकिमिडिया कमन्समा बल्छी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।