द क्विक ब्राउन फक्स जम्प्स ओभर द लेजी डग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण प्रेसमा प्रयोग गरिने धातु चल चल प्रकारमा देखाइएको वाक्यांश (छवि पठनीयताको उल्टो गरिएको)

"The quick brown fox jumps over the lazy dog" (अनुवाद: छिटो खैरो फ्याउरो अल्छी कुकुर माथि उफ्रन्छ) अङ्ग्रेजी वर्णमालाको सबै अक्षरहरू भएको एक वाक्य हो। यो वाक्यांश सामान्यतया टच टाइपिङ अभ्यास, परीक्षण टाइपराइटरकम्प्युटर किबोर्डमा फन्टको उदाहरण प्रदर्शनको लागि र वर्णमालामा सबै अक्षरहरूको उपयोग चाहिने अन्य अनुप्रयोगहरूमा प्रयोग गरिन्छ।

रोर्बट बेडेन–पावेलको पुस्तक स्काउटिङ फर बोइज बाट उद्दृत सचित्र चित्रण[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पावेल, बेडेन (१९०८), Scouting for Boys, London: Pearson, पृ: ७६, आइएसबिएन 0-665-98794-3