किबोर्ड
Jump to navigation
Jump to search
किबोर्ड (अङ्ग्रेजी:keyboard) अथवा कुञ्जीपाटी एक महत्वपुर्ण उपकरण हो जसको प्रयोग गरेर कम्प्युटरमा अक्षर तथा अङ्कहरू पठाउन सकिन्छ । यो कम्प्युटरको एक प्रमुख इनपुट उपकरण हो ।
किबोर्ड धेरै प्रकारका हुन्छन्। सबै भन्दा चलनमा रहेको कोबोर्डको डिजाइन QWERTY हो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Keyboards सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |