माउस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
माइक्रोसफ्टको इन्टेल्लिमाउस

माउस कम्प्युटरलाई निर्देशनहरू दिन र कर्सर चलाउन प्रयोग हुने एक साधन हो। सुरुवाति माउसको पुछारबाट निस्केको तार मुसाको पुच्छर जस्तो भएकोले यसको नाम माउस अर्थात मुसा रहेको हो। यसमा १ देखि ६ वटा सम्म बटनहरू हुन्छन्। धेरै माउसहरूमा चक्राकार पाङ्ग्रा पनि हुने गर्दछ। सन्दफोर्ड संस्थाले पहिलो माउस 1960s मा बनाएको थियो।[१]

उत्पादकहरू[सम्पादन गर्ने]

माउसहरूका दुई प्रख्यात उत्पादकहरू हुन्:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Edwards, Benj (2008-12-09). "The computer mouse turns 40". Macworld. http://www.macworld.com/article/137400/2008/12/mouse40.html. अन्तिम पहुँच मिति: 2009-04-16.