सामग्रीमा जानुहोस्

किबोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किबोर्डको चित्र

किबोर्ड (अङ्ग्रेजी:keyboard) अथवा कुञ्जीपाटी एक महत्त्वपुर्ण उपकरण हो जसको प्रयोग गरेर कम्प्युटरमा अक्षर तथा अङ्कहरू पठाउन सकिन्छ । यो कम्प्युटरको एक प्रमुख इनपुट उपकरण हो ।

किबोर्ड धेरै प्रकारका हुन्छन्। सबै भन्दा चलनमा रहेको कोबोर्डको डिजाइन QWERTY हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]