द यल्लो वालपेपर
"द यल्लो वालपेपर" | |
---|---|
![]() सन् १९०१, आवरण पृष्ठ | |
Author | चार्लेट पर्किन्स गिल्म्यान |
Country | संयुक्त राज्य अमेरिका |
Language | अङ्ग्रेजी |
Genre(s) | लघु कथा, वाचन, नारीवाद (नारी स्वास्थ्य र मानसिक रोग) |
Publisher | The New England Magazine |
Publication date | १८९२ |
द यल्लो वालपेपर (अङ्ग्रेजी: "The Yellow Wallpaper", वास्तविक शीर्षक: "The Yellow Wall-paper. A Story") सन् १८९२ को द न्यु ङङ्गल्यान्ड म्याग्जिनमा प्रकाशित ६००० शब्दको छोटो कथा हो ।[१] यस कथाका लेखक अमेरिकाली लेखक च्योरलेट पर्किन्स गिल्म्यान हुन् । यस कथालाई अमेरिकाली नारीवादी धारका सुरुवाती दिनहरूको महत्त्वपूर्ण रचनाका रूपमा लिइन्छ । कथा उन्नाइसौँ शताब्दीको महिला स्वास्थ्यमा हेरिने दृष्टिकोण, शारीरिक र मानसिक दुवै रूपमा, बताउन सफल भएको मानिन्छ ।
कथा नाम नबताइएकको, महिलाको (डायरी बाट) नजरबाट प्रस्तुत गरिएको छ । उनका श्रीमान् जोन (चिकित्सक) ले एक पुरानो घर भाँडामा लिएका छन् । महिलालाई काम गर्न निषेश गरिएको छ, मात्र खाना र व्यायाम गर्न मात्र सुझाव दिइएको छ जसले गर्दा महिला "अस्थायी मानसिक चिन्ता"बाट मुक्त हुन सक्ने जोन बताउँछन् । उक्त समय महिलाहरूलाई उपचारार्थ त्यस्तै विधि अपनाइन्थ्यो । कोठाका झ्यालहरूमा बालबालिकाहरू नचढुन् भन्ने हेतुले बारिएका छन् । महिला आफ्नो लेखन सबैबाट लुकाउँछन् ।
कथा मुख्य पात्र, महिलाको बिग्रदों मानसिक स्वास्थ्यको बारे बताउँदैँ जान्छ । मन बहलाउने कुनै पनि विषय नहुनाले महिला भित्ताको पहेँलो वालपेपर (भित्ते पत्र) मा अनेकौँ कुरा कल्पन्छन् । अन्तमा, महिला भित्तामा अर्को कुनै महिला घिस्रिरहेको कल्पना गर्दछिन् । महिला कोठामा आफैँलाई एक्लै बस्छिन् र आफू सुरक्षित भएको महशुस गर्छिन् ।
कथा सारंश
[सम्पादन गर्नुहोस्]विश्लेषण
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Stetson, Charlotte Perkins (जनवरी १८९२), "The Yellow Wall-paper. A Story", The New England Magazine 11 (5,)।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- The Yellow Wallpaper Pdf र अन्य शैलीमा
Works related to The Yellow Wall Paper at Wikisource
The Yellow Wall Paperसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
The Yellow Wallpaper public domain audiobook at LibriVox