धरान घण्टाघर
स्वरूप

| धरान धण्टाघर | |
| निर्देशांक | २६°४८′४१″उ ८७°१७′७″पू / 26.81139°N 87.28528°E |
|---|---|
| स्थान | Dharan, Nepal |
| उचाइ | ७६.५ फिट (२३.३ मी) |
| खोलेको दिन | १९९१ |
धरान घण्टाघर धरानको भानु चोकमा अवस्थित छ। [१] यो घण्टाघर रु ५६लाखको लागतमा निर्माण गरिएको हो । हङकङ र मकाउका आप्रवासी नेपालीहरुले पनि आर्थिक सहयोग संकलन गरिएर यो घण्टाघर निर्माण गरिएको हो। [२]
यो घण्टाघर हङकङको घण्टाघरमा आधारित भएर डिजाइन गरिएको छ। यो ७६.५ फिट अग्लो छ र यसमा पाँच तला रहेका छन्। घण्टाघरको परिधिमा सन् १९८८ को नेपालमा गएको भूकम्प ( २०४५साल) पीडितहरुको सम्झनामा स्मारक पनि रहेको छ । [२]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ SHRESTHA, Surya Narayan; DIXIT, Amod Mani (2004). "Earthquake risk management in rapidly urbanizing areas of Nepal". 13th World Conference on Earthquake Engineering, Vancouver, BC, Canada.
- ↑ २.० २.१ "धरानको पहिचान घण्टाघर", Naya Patrika, अन्तिम पहुँच २०२१-०५-०६।