सामग्रीमा जानुहोस्

धानको मरुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धानको मरुवा धानलाई असर गर्ने ढुसीजन्य रोग हो । यो रोग संसारका ८५ वटा देशमा लाग्ने गरेको बताइन्छ ।[१]

लक्षणहरू

[सम्पादन]
पातमा देखिएका खैरा थोप्लाहरू

बालाको घाँटी चाउरिएका र वरिपरि खरानी रङका भुवादार लाही र पातका केन्द्रामा खैरा थोप्लाहरू देखिन्छन् । रोगका लक्षण प्राय बोट भरी नै देखिन्छन् । यसले बालामा कम दाना लाग्ने गराउँछ ।[१]

रोगको चक्र

[सम्पादन]

हावामा रहेको पानीको मात्रा र पातको चिस्यानले रोगलाई प्रोत्साहन गर्छ ।

व्यवस्थापन

[सम्पादन]

रोग निरोधक जातको विकास एवम् प्रयोग, सिँचाइ र विषादीको उचित र आवश्यक मात्राको प्रयोग यसको व्यवस्थापनका लागि अपनाउन सकिन्छ ।

सन्दर्भ सामग्री

[सम्पादन]
  1. 1 2 S.C. Scardaci (२००३), "Rice Blast: A New Disease in California", University of California-Davis: Agronomy Fact Sheet Series 1997-2, मूलबाट २००६-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०२-२५। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २००६-०९-११ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]