धुर्सिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धुर्सिल
Flowers of the plant
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. oppositifolia
वैज्ञानिक नाम
Colebrookea oppositifolia

धुर्सिल, धुर्सुल अथवा धुस्रे एक प्रकारको वासनादार फूल फुल्ने वनस्पति हो । यसको फूल स्वस्थानीको ब्रतको समयमा पातीको रूपमा प्रयोग गरिन्छ ।