धूस
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
धुस अर्थात् ढोडेघाँस नेपालमा पाइने एक किसिमको घाँस हो। काटेको १०-१५ दिनमा पुनः काट्न सकिने भएको हुँदा गाइपालक कृषकहरूमाझ यो लोकप्रिय रहेको छ।