ध्यानचन्द सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ध्यानचंद सिंह

मेजर ध्यानचंद सिंह जन्म २९ अगस्त १९०५ मा भारत को इलाहाबादमा भएको थियो उनी एक भारतीय फिल्ड हॉकी का भुतपूर्व खेलाडी तथा कप्तान पनि थिए । उनलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ उनले लगातार ३ पटक सम्म ओलम्पिकमा भारतीय हाकी टीमलाई स्वर्ण पदक जिताउनेपहिलो खेलाडी पनि हुन उनले सन १९२८ मा एम्सटर्डम ओलोम्पिक , १९३२ मा लॉस एंजेल्स ओलोम्पिक तथा १९३६ मा बर्लिन ओलम्पिक पर्दछन । आज पनि भारतमा उनको जन्म दिनका दिन भारतीय खेल दिवस मनाउने गरिन्छ ।[१]

सामान्य जीवनी[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. हिन्दी विकिपिडिया देखि अनुवादित

बाह्यलिंक[सम्पादन गर्ने]