ध्रुवकुमार शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ध्रुव कुमार शाही एक नेपाली राजनीतिज्ञ हुन् र सुर्खेत-१, प्रदेश नम्बर ६ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) का सदस्य हुन्। उनि नेपाल कम्युनिष्ट पार्टीका सदस्य हुन।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]