सामग्रीमा जानुहोस्

नत्रजीवक उपकल्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेनोजोइक महाकल्प

Cenozoic Era

६ करोड ५० लाख वर्ष पुर्व

सेनोजोइक महाकल्पको घटनाक्रम Events of the Cenozoic
-70 —
–
-60 —
–
-50 —
–
-40 —
–
-30 —
–
-20 —
–
-10 —
–
0 —
से

नो

जो

इ

क
An approximate timescale of key Cenozoic events.

Axis scale: millions of years before present.
भीमाकाय जनावरहरु म्यामाथ, गैडा, सिंह, घोडा को उत्त्पत्ति

सेनोजोइक इराको अवधि हालदेखि ६ करोड ५० लाख वर्ष पूर्वसम्मको अवधिलाई मानिन्छ । त्यसैले यस इरामा चट्टान फुट्ने, फैलिने, विभिन्न किसिमका पर्वतहरू बन्ने जस्ता क्रम म चलिरह्यो । ज्वालामुखी विष्फोटन भयो । तापको कारणले वायु मण्डलीय स्थितिमा परिवर्तन भइरह्यो । धेरै चिसो हुनाले पृथ्वीमा हिउ जम्न थाल्यो । जसले गर्दा प्राचीन जीवहरू नष्ट भई नयाँ नयाँ जीवहरूको विकास भयो । यसै महाकल्पमा स्तनधारी वर्गका जनावरहरूको विकास भएको मानिन्छ । त्यसैले यस इरालाई स्तनधारीहरूको इरा पनि भनिन्छ ।


सन्दर्भ

[सम्पादन]