नागार्जुन (प्राचीन बौद्ध दार्शनिक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नागार्जुन
Nāgārjuna
Nagarjuna with 84 mahasiddha.jpg
नागार्जुन र चौरासी भारतीय बौद्ध तान्त्रिक महासिद्धको थाङ्ग
जन्मc. 150 CE
दक्षिण भारत[१]
मृत्युc. 250 CE
भारत
पेशाबौद्ध दार्शनिक शिक्षक
चिनारीको कारणबौद्धदर्शन शून्यवाद को प्रतिष्ठापक तथा माध्यमिक मत क पुरस्कारक प्रख्यात बौद्ध आचार्य
धर्ममहायान बौद्ध

नागार्जुन (बौद्धदर्शन) शून्यवादको प्रतिष्ठापक तथा माध्यमिक मतको पुरस्कारक प्रख्यात बौद्ध आचार्य हो। युवान् च्वाङको यात्राविवरण अनुसार नागार्जुन महाकोशलको अन्तर्गत विदर्भ देश (आधुनिक बरार) मा जन्मेको थियो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

  1. माध्यमिक कारिका
  2. प्रमाणविघटन अथवा प्रमाणविध्वंसन
  3. उपायकौशल्यहृदय शास्त्र
  4. विग्रह व्यावर्तनी
  5. युक्तिषष्टिका
  6. सुहृल्लेख
  7. चतुःस्तव

नागार्जुनको शून्यवाद[सम्पादन गर्नुहोस्]

अन्य नागार्जुन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kalupahana, David. A History of Buddhist Philosophy. 1992. p. 160

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • नागार्जुन (रसायनशास्त्री)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]