नाभा रियासत
स्वरूप
| नाभा रियासत | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| रियासत | |||||||||
| सन् १७६३–सन् १९४७ | |||||||||
सन् १९११ को लुधियाना जिल्लाको नक्सामा नाभा राज्य | |||||||||
| क्षेत्रफल | |||||||||
• १९०१ | २,५०२ किमी२ (९६६ वर्ग माइल) | ||||||||
| जनसङ्ख्या | |||||||||
• १९०१ | २९७,९४९ | ||||||||
| इतिहास | |||||||||
| ऐतिहासिक काल | नव साम्राज्यवाद | ||||||||
• गठन | सन् १७६३ | ||||||||
• भारतमा प्रवेश | सन् १९४७ | ||||||||
| |||||||||
| वर्तमान क्षेत्र | |||||||||
नाभा राज्य,[१] भारतमा ब्रिटिश राजको समयमा पञ्जाबको फुलकियाली रियासतहरू मध्येको एक थियो जसको राजधानी नाभा रहेको थियो।[२] सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात सहायक सन्धि समाप्त भइसक्यो र केही दिनसम्म नाभा रियासत स्वतन्त्र थिय। स्वतन्त्रता पश्चात यसको शासकले भारतमा विलयको सन्धिमा हस्ताक्षर गरेका थिए जसको परिणामस्वरूप यस स्वतन्त्र रियास्तलाई पञ्जाब राज्यमा मिलाइएको थियो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- पटियाला र पूर्वी पंजाब राज्य संघ
- भारत का राजनीतिक एकीकरण
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Imperial Gazetteer of India, v. 18, p. 271. वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-१७ मिति
- ↑ क्रिसहोल्म, हुग, सम्पादक (१९११), "Nabha", इन्साइक्लोपिडिया ब्रिटानिका 19 (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: १४७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
नाभा रियासतसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।