सामग्रीमा जानुहोस्

नाभा रियासत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाभा रियासत
रियासत
सन् १७६३–सन् १९४७
Flag of Nabha
झण्डा
Coat of arms of Nabha
Coat of arms

सन् १९११ को लुधियाना जिल्लाको नक्सामा नाभा राज्य
क्षेत्रफल 
• १९०१
२,५०२ किमी (९६६ वर्ग माइल)
जनसङ्ख्या 
• १९०१
२९७,९४९
इतिहास
ऐतिहासिक कालनव साम्राज्यवाद
• गठन
सन् १७६३
• भारतमा प्रवेश
सन् १९४७
पूर्ववर्ती
उत्तरवर्ती
मुगल सम्राज्य
भारत
वर्तमान क्षेत्र भारत

नाभा राज्य,[] भारतमा ब्रिटिश राजको समयमा पञ्जाबको फुलकियाली रियासतहरू मध्येको एक थियो जसको राजधानी नाभा रहेको थियो।[] सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात सहायक सन्धि समाप्त भइसक्यो र केही दिनसम्म नाभा रियासत स्वतन्त्र थिय। स्वतन्त्रता पश्चात यसको शासकले भारतमा विलयको सन्धिमा हस्ताक्षर गरेका थिए जसको परिणामस्वरूप यस स्वतन्त्र रियास्तलाई पञ्जाब राज्यमा मिलाइएको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  • पटियाला र पूर्वी पंजाब राज्य संघ
  • भारत का राजनीतिक एकीकरण

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Imperial Gazetteer of India, v. 18, p. 271.
  2.  Chisholm, Hugh, सम्पादक (१९११), "Nabha", इन्साइक्लोपिडिया ब्रिटानिका 19 (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: १४७। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]