सामग्रीमा जानुहोस्

नारदमुनि थुलुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारदमुनि थुलुङ
जन्म२७ चैत १९६५
मृत्यु२२ माघ २०४७
राष्ट्रियतानेपाली
उल्लेखनीय कार्य
राजनीतिज्ञ, लेखक

नारदमुनि थुलुङ नेपाली काङ्ग्रेसका एक नेपाली राजनीतिज्ञ थिए। उनी राणा विरोधी प्रजातान्त्रिक राजनीतिज्ञ थिए। उनले सात सालको क्रान्तिको समयमा भोजपुर मोर्चाको जिम्मेवारी लिएका थिए।[] उनी पहिलो मातृकाप्रसाद कोइराला मन्त्रिपरिषद्मा स्वायत्त प्रशासन मन्त्री बनेका थिए भने वि.सं २०१० मा दोस्रो मातृकाप्रसाद कोइराला मन्त्रिपरिषद्मा रक्षा मन्त्री बनेका थिए।[] थुलुङ शाही भूमि सुधार आयोगको अध्यक्ष पनि थिएने। थुलुङको अध्यक्षतामा आयोगले भूमि सीमा, मोहियानी र कृषि ऋणको परिचय दिन सुझाव दिइएको थियो।[] यद्यपि, यी सुधारहरू कार्यान्वयन भएनन्। उनको जन्म २७ चैत १९६५ भएको थियो भने मृत्यु २२ माघ २०४७ मा भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Tuladhar, Daman Raj (१९८०), Contemporary Nepal, 1945-1955 (Englishमा), Kathmandu: Laxmi Publication, पृ: ३४०।
  2. "Archived copy", मूलबाट २००८-०८-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२६
  3. "Archived copy", मूलबाट २००८-०९-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२६ अभिलेखिकरण २००८-०९-०८ वेब्याक मेसिन
  4. "प्रथम खम्बू मन्त्री नारदमुनि थुलुङ", २०१६, अन्तिम पहुँच १८ नोभेम्बर २०२२