निक्षेप
Jump to navigation
Jump to search
सर्वसाधारण तथा संस्थाबाट बैङ्क तथा वित्तीय संस्थाहरूले भुक्तान गर्ने गरी निर्धारित शर्तमा विभिन्न वित्तीय उपकरणहरू मार्फत सङ्कलन गरेको रकमलाई निक्षेप भनिन्छ । यसले बैङ्क तथा वित्तीय संस्थामा चल्ती, वचत तथा चालु खातामा प्राप्त वा रहेको रकमलाई जनाउँदछ । [१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ बैक तथा वित्तीय संस्था ऐन, २०६३