चल्ती खाता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चल्ती खाता (अङ्ग्रेजी: Current Account) भन्नाले जहिले जति रकम पनि राख्न र झिक्न पाउने सुविधा भएको खाता हो । यस खातामा ग्राहकले आफ्नो इच्छा अनुसार बैङ्क खुलेको सयममा रकम कुनै बेला जति पटक पनि राख्न र झिक्न सक्दछ । यसमा कुनै प्रकारको प्रतिबन्ध हुदैन । यस खाताबाट जति पटक पनि रकम झिक्न सकिने हुँदा यस खातालाई Demand Deposit Account पनि भन्निछ ।

चल्ती खातामा रकम झिक्ने वा राख्ने कारोबारमा कुनै सिमा हुदैन भने यस प्रकारको खातामा बैङ्कले ब्याज भने प्रदान गर्दैन ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]