चल्ती खाता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चल्ती खाता (अङ्ग्रेजी: Current Account) भन्नाले जहिले जति रकम पनि राख्न र झिक्न पाउने सुविधा भएको खाता हो । यस खातामा ग्राहकले आफ्नो इच्छा अनुसार बैंक खुलेको सयममा रकम कुनै बेला जति पटक पनि राख्न र झिक्न सक्दछ । यसमा कुनै प्रकारको प्रतिबन्ध हुदैन । यस खाताबाट जति पटक पनि रकम झिक्न सकिने हुँदा यस खातालाई Demand Deposit Account पनि भन्निछ ।

चल्ती खातामा रकम झिक्ने वा राख्ने कारोबारमा कुनै सिमा हुदैन भने यस प्रकारको खातामा बैंकले ब्याज भने प्रदान गर्दैन ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]