बैंक
बैंक (मराठी:बँक) एक वित्तीय संस्था हो, जहाँ जनताको धनराशी जम्मा गरिने तथा जनतालाई ऋण दिने गरिन्छ । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व र्निधारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुन: राख्न पनि सक्दछन् साथै कसैलाइ कर्जा अाबश्यक परेकाे खण्डमा अाबश्यक प्रकृया पुरा गरी ऋण लिन सक्दछन् । सामान्यतया मुद्राकाे काराेबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमाेजिम सन्गठित संस्थालाइ बैंक भनिन्छ । प्रयाेगात्मक नेपाली शब्दकाेश २०६१ मा चाहेकाे बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने अादि अार्थिक काराेबार गर्ने संस्थालाइ बैंक भनिएकाे छ ।
विषयसूची
बैंकको आवश्यकता[सम्पादन गर्ने]
- आर्थिक शोषणबाट जनतालाई मुक्ती दिलाउन
- उद्ध्योगधन्दा एबम ब्यापारको विकास गर्न
- आर्थिक विकास गर्न
- बहुमुल्य बस्तु एबम धनको सुरक्षा प्रदान गर्न
- कोशको स्ठानान्तरण गर्न
- रोजगार एबम सीपमुलक ब्यवसायको सृजना गर्न
- बचत गर्ने बानिको विकास गर्न
- अर्थब्यबस्थाको मौद्रिकीकरण गर्न
- कृषि एबम् पिछडिएको क्षेत्रको विकास गर्न
- समग्र रुपमा आर्थिक सन्तुलन कायम गर्न
- बिदेशी मुद्राको बिनियम एबम नियन्त्रण गर्न
- मुद्राको ब्यबस्थापन एबम कर्जामा नियन्त्रण र मुल्यमा स्थिरता कायम गर्न
नेपालमा बैंककाे बर्गीकरण[सम्पादन गर्ने]
बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३१ मा "क" "ख" "ग" "घ" बर्गका बैंक तथा बित्तिय संस्था को ब्यबस्था गरिएको छ । राष्ट्र बैंक को निर्देशन बमोजिम तपसिल अनुसार बर्गीकरण गरिएको छ ।
आबस्यक न्युनतम चुक्ता पुँजी
बर्ग | बैंक | राष्ट्रिय स्तर | क्षेत्रीय स्तर | ४-१० जिल्ला | १-३ जिल्ला | कैफियत |
---|---|---|---|---|---|---|
"क" | वाणिज्य बैंक | रु २०० करोड | ||||
"ख" | विकास बैंक | रु ६४ करोड | रु ३० करोड | रु ३० करोड | काठमाडौं जिल्ला समेत | |
रु २० कराेड | रु १० कराेड | |||||
"ग" | बित्त कम्पनी | रु ३० कराेड | रु ३० कराेड | काठमाडौं जिल्ला समेत | ||
रु २० कराेड | रु १० कराेड | |||||
"घ" | लघु बित्त विकास बैंक | रु १० कराेड | रु ६ कराेड | रु २ कराेड | रु १ कराेड |
बर्ग अनुसारका बैंकहरुकाे काम,कर्तब्य र अधिकारहरु[सम्पादन गर्ने]
"क" बर्गका बैंककाे काम,कर्तब्य र अधिकारहरु[सम्पादन गर्ने]
- ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्ताे निक्षेपकाे भुत्तानी दिने ।
- राष्ट्र बैंकले ताेकेबमाेजिम कर्जा दिने ।
- प्रचलित कानुनकाे अधिनमा रही बिदेशी बिनिमय काराेबार गर्ने ।
- हायर पर्चेज, हाउजिङ, हाइपाेथिकेशन, लिजिङ तथा सेवा ब्यबसायकाे लागी कर्जा दिने ।
- राष्ट्र बैंककाे निर्देशनकाे अधिनमा रही मर्चेन्ट बैंकिङ काराेबार गर्ने ।
- अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणकाे अाधारमा धिताे बिभाजन गर्ने गरी अापसमा भएकाे सम्झाैता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
- अाफ्नेा ग्राहककाे तर्फबाट जमानतपत्र जारी गर्ने र साे बापत ग्राहकसंग अाबश्यक शर्त गराउने, सुरक्षण लिने, निजकाे चल अचल सम्पति धिताे बन्धक लिने वा तेश्राे ब्यत्तिकाे जेथा जमानत लिने ।
- स्वदेशी वा बिदेशी बैंक वा बित्तिय संस्थाकाे जमानतमा कर्जा दिने ।
- प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
- राष्ट्र बैंककाे निर्देशनकाे अधिनमा रही टेलिफाेन,टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनकाे माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
- राष्ट्र बैंककाे निर्देशनकाे अधिनमा रही क्रेडिटकार्ड, डेविटकार्ड, चार्जकार्ड लगायत अन्य बित्तिय उपकरणहरु जारी गर्ने, स्वीकार गर्ने र साे सम्बन्धी कार्य गर्ने एजेण्ट नियुत्त गर्ने
- एटिएम र क्यास डिस्पेन्सिङ मेशिनकाे माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
- अाफुले पत्याएकाे ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
- अाफुकहाँ पहिले नै धिताे रहिसकेकाे चल अचल सम्पतिकाे मूल्यले खामेसम्मकाे रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धिताेमा रहिसकेकाे चल अचल सम्पतिकाे पुन धिताेमा त्यसकाे मुल्यले खामेसम्मकाे रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
- राष्ट्र बैंकले ताेकेकाे शर्तमा राष्ट्र बैंककाे एजेण्ट भइ नेपाल सरकारकाे तर्फबाट सरकारी काराेबार लगायत अन्य काराेबार गर्ने ।
- नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणकाे जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरकाे लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड अादिकाे ब्याज असुलउपर गर्ने ।
- ग्राहककाे निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणकाे जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरकाे लाभांश, डिबेन्चर वा सुरक्षणकाे ब्याज उठाइ दिने र साे काे लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा बिदेशमा समेत पठाउने ।
- नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेकाे ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
- सेफ डिपाेजिट भल्टकाे ब्यबस्था गर्ने ।
- राष्ट्र बैंकले ताेकिदिएकाे शर्तमा वासलात बाहिरकाे काम गर्ने ।
- विपन्न वर्ग, न्युन अाय भएका परिवार, दैवी प्रकाेप पीडित तथा मुलुककाे कुनै क्षेत्रका बासिन्दाकाे अार्थिक उत्थानकाे लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले ताेकेबमाेजिमकाे रकमसम्म कर्जा दिने ।
- अाफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहककाे विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
- अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट अाफ्नाे ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
- राष्ट्र बैंकले ताेकिदिएकाे सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणकाे माध्यमबाट पुजी परिचालन गर्ने ।
- अाबश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
- परियाेजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
- परियाेजनाकाे प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएकाे रकम कर्जाकाे रुपमा प्रवाह गर्ने वा कर्जाकाे ब्यवस्थापन गर्ने ।
- कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै काराेबार गर्दा अाफ्नाे हितकाे संरक्षणका लागी अाबश्यक शर्त गराउने ।
- अाफ्नाे चल अचल जायजेथा धिताे राखी कर्जा लिने ।
- समितिले बनाएकाे विनियमकाे अधिनमा रही कर्जा अपलेखन गर्ने ।
- अाफ्नाे जायजेथाकाे उचित प्रबन्ध वा बिक्री गर्ने ।
- राष्ट्र बैंकले ताेकेकाे अन्य कार्य गर्ने ।
"ख" बर्गका बैंककाे काम,कर्तब्य र अधिकारहरु[सम्पादन गर्ने]
- राष्ट्र बैंकले ताेकेकाे सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्ताे निक्षेपकाे भुत्तानी दिने ।
- हाइपाेथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
- प्रचलित कानुन तथा राष्ट्र बैंककाे अधिनमा रही बिदेशी बिनिमय काराेबार गर्ने ।
- अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणकाे अाधारमा धिताे बिभाजन गर्ने गरी अापसमा भएकाे सम्झाैता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
- अाफ्नेा ग्राहककाे तर्फबाट जमानतपत्र जारी गर्ने र साे बापत ग्राहकसंग अाबश्यक शर्त गराउने, सुरक्षण लिने, निजकाे चल अचल सम्पति धिताे बन्धक लिने वा तेश्राे ब्यत्तिकाे जेथा जमानत लिने ।
- एटिएम र क्यास डिस्पेन्सिङ मेशिनकाे माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
- प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
- राष्ट्र बैंककाे निर्देशनकाे अधिनमा रही टेलिफाेन,टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनकाे माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
- अाफुले पत्याएकाे ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
- अाफुकहाँ पहिले नै धिताे रहिसकेकाे चल अचल सम्पतिकाे मूल्यले खामेसम्मकाे रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धिताेमा रहिसकेकाे चल अचल सम्पतिकाे पुन धिताेमा त्यसकाे मुल्यले खामेसम्मकाे रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
- राष्ट्र बैंकले ताेकेकाे शर्तकाे अधिनमा रही प्रतितपत्र निष्काशन तथा स्वीकार गर्ने ।
- नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणकाे जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरकाे लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड अादिकाे ब्याज असुलउपर गर्ने ।
- ग्राहककाे निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणकाे जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरकाे लाभांश, डिबेन्चर वा सुरक्षणकाे ब्याज उठाइ दिने र साे काे लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
- नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेकाे ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
- सेफ डिपाेजिट भल्टकाे ब्यबस्था गर्ने ।
- राष्ट्र बैंकले ताेकिदिएकाे शर्तमा वासलात बाहिरकाे काम गर्ने ।
- विपन्न वर्ग, न्युन अाय भएका परिवार, दैवी प्रकाेप पीडित तथा मुलुककाे कुनै क्षेत्रका बासिन्दाकाे अार्थिक उत्थानकाे लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले ताेकेबमाेजिमकाे रकमसम्म कर्जा दिने ।
- अाफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहककाे विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
- अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट अाफ्नाे ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
- राष्ट्र बैंकले ताेकिदिएकाे सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणकाे माध्यमबाट पुजी परिचालन गर्ने ।
- अाबश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
- परियाेजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
- परियाेजनाकाे प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएकाे रकम कर्जाकाे रुपमा प्रवाह गर्ने वा कर्जाकाे ब्यवस्थापन गर्ने ।
- कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै काराेबार गर्दा अाफ्नाे हितकाे संरक्षणका लागी अाबश्यक शर्त गराउने ।
- अाफ्नाे चल अचल जायजेथा धिताे राखी कर्जा लिने ।
- कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन अाैजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिकाे लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
- जग्गा विकास
- समितिले बनाएकाे विनियमकाे अधिनमा रही कर्जा अपलेखन गर्ने ।
- अाफ्नाे जायजेथाकाे उचित प्रबन्ध वा बिक्री गर्ने ।
- राष्ट्र बैंकले ताेकेकाे अन्य कार्य गर्ने ।
"ग" बर्गका बैंककाे काम,कर्तब्य र अधिकारहरु[सम्पादन गर्ने]
- राष्ट्र बैंकले ताेकेकाे सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्ताे निक्षेपकाे भुत्तानी दिने ।
- हाइपाेथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
- मर्चेन्ट बैंकिङ काराेबार गर्ने ।
- अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणकाे अाधारमा धिताे बिभाजन गर्ने गरी अापसमा भएकाे सम्झाैता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
- बैंक वा बित्तिय संस्थाकाे जमानतमा कर्जा दिने ।
- अाफ्नाे चल अचल जायजेथा धिताे राखी कर्जा लिने ।
- अाफुकहाँ पहिले नै धिताे रहिसकेकाे चल अचल सम्पतिकाे मूल्यले खामेसम्मकाे रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धिताेमा रहिसकेकाे चल अचल सम्पतिकाे पुन धिताेमा त्यसकाे मुल्यले खामेसम्मकाे रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
- अाफ्नाे जायजेथाकाे उचित प्रबन्ध गर्ने , बिक्री गर्ने वा बहालमा दिने ।
- प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
- भारतीय रुपैया खरीद बिक्री गर्ने ।
- विपन्न वर्ग, न्युन अाय भएका परिवार, दैवी प्रकाेप पीडित तथा मुलुककाे कुनै क्षेत्रका बासिन्दाकाे अार्थिक उत्थानकाे लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले ताेकेबमाेजिमकाे रकमसम्म कर्जा दिने ।
- अाफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहककाे विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
- कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै काराेबार गर्दा अाफ्नाे हितकाे संरक्षणका लागी अाबश्यक शर्त गराउने ।
- कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन अाैजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिकाे लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
- जग्गा विकास
- ग्राहककाे निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणकाे जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरकाे लाभांश, डिबेन्चर वा सुरक्षणकाे ब्याज उठाइ दिने र साे काे लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
- अाफ्नेा ग्राहककाे तर्फबाट जमानतपत्र जारी गर्ने र साे बापत ग्राहकसंग अाबश्यक शर्त गराउने, सुरक्षण लिने, निजकाे चल अचल सम्पति धिताे बन्धक लिने वा तेश्राे ब्यत्तिकाे जेथा जमानत लिने ।
- राष्ट्र बैंकले ताेकेकाे अन्य कार्य गर्ने ।
"घ" बर्गका बैंककाे काम,कर्तब्य र अधिकारहरु[सम्पादन गर्ने]
- राष्ट्र बैंकले ताेकेकाे सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्ताे निक्षेपकाे भुत्तानी दिने ।
- ताेकिएबमाेजिम कर्जा प्रदान गर्ने ।
- राष्ट्र बैंकले ताेकिदिएकाे अबधिसम्म नियमित बचत गरी ताेकेकाे बचत कायम राखेका समुह वा समुहका सदस्यलाइ लघु ब्यबसाय सन्चालन गर्न कुनै चल अचल सम्पति सुरक्षण वा जमानत लिइ वा नलिइ लघु कर्जा दिने ।
- इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था अादिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्ताे ऋण वा अनुदान लघुु कर्जा बितरणमा वा साे कार्यलाइ प्रभावकारी बनाउने कार्यमा प्रयाेग गर्ने । कुनै संघसंस्था अादिबाट ऋण वा अनुदान लिनु अघि राष्ट्र बैंककाे स्वीकर्ति अाबश्यक छ ।
- लघुकर्जा उपलब्ध गराउनु अगाडि जुन कार्यकाे लागी कर्जा माग भएकाे हाे साे काे मुल्यांकन र सम्भाव्यता पहिचान गर्नु पर्दछ ।
- न्युन अाय भएका ब्यत्तिकाे अार्थिक स्थितीमा सुधार हुने खालका लघु ब्यबसाय गर्ने ।
- लघु ब्यबसाय सम्बन्धमा गाेष्ठी सञ्चालन गर्ने, परियाेजना तर्जुमा प्रशिक्षण दिने, सहयाेग गर्ने, प्राबिधिक ज्ञान दिलाउने र अाबश्यकताअनुसार प्राविधिक सहयाेग जुटाउने ।
- लघु कर्जा परिचालन सम्बन्धमा समुहलाइ अाबश्यक सेवा प्रदान गर्ने ।
- लघुकर्जा समयमा असुलउपर गर्नेतर्फ अाबश्यक कारबाही गर्ने ।
- लघुकर्जाकाे उचित उपयाेग भए नभएकाे सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयाेग नदेखिएमा अाबश्यक निर्देशन दिने ।
- अाफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहककाे विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
- अाफ्नाे चल अचल जायजेथा धिताे राखी कर्जा लिने तथा जायजेथाकाे उचित प्रबन्ध गर्ने ।
बैंकले प्रदान गर्ने सेवाहरु[सम्पादन गर्ने]
- निक्षेप स्वीकार गर्ने
- कर्जा प्रदान गर्ने
- बिदेशी मुद्राकाे बिनिमय
- सेफ्टी भल्ट
- लकर प्रणाली
- बैंक अधिबिकर्ष
- बिप्रेषण
- बैंक जमानत
- कार्यसम्पादन जमानत
- ब्यापारी बैंकिङ सुविधा
- अभिकर्ता सेवा
- सुचना
- वाणिज्य नाेट खरीद गर्ने
- बित्तिय परामर्श
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
बैंकको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
विकिमिडिया कमन्समा Banks सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |