सामग्रीमा जानुहोस्

नेपालका बैङ्कहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त १०७ वटा बैंक तथा वित्तीय संस्थाहरूको सूची हो।[]

क वर्ग: वाणिज्य बैंक

[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई 'क' वर्गको बैंकको दर्जा दिएको छ। २०८२ असार सम्म नेपालमा २० वटा वाणिज्य बैंकहरू रहेका थिए।[]

बैङ्कको नामप्रधान कार्यालयचुक्ता पूँजीकुल सम्पत्तिशाखा र
विस्तारित काउन्टरहरू
वेबसाइट
कृषि विकास बैङ्करामशाह पथ, काठमाडौँरु १९.२९ अर्बरु ३७४.३१ अर्ब३०७
सिटिजन्स बैङ्क इन्टरनेसनलनारायणहिटी पथ, काठमाडौँरु १४.७७ अर्बरु २४८.८७ अर्ब२१०
एभरेस्ट बैङ्कलामिम्पाट, काठमाडौँरु १२.९४ अर्बरु ३२८.०३ अर्ब१४४
ग्लोबल आइएमई बैङ्ककमलादी, काठमाडौँरु ३८.१२ अर्बरु ६७४.८४ अर्ब४४०
हिमालयन बैङ्क लिमिटेडकमलादी, काठमाडौँरु २१.६६ अर्बरु ३९०.२ अर्ब२१२
कुमारी बैङ्कनक्साल, काठमाडौँरु २६.२३ अर्बरु ३५२.५६ अर्ब३६०
लक्ष्मी सनराइज बैङ्कहात्तिसार, काठमाडौँरु २४.३५ अर्बरु ४२७.७ अर्ब२९९
माछापुच्छ्रे बैङ्कलामिम्पाट, काठमाडौँरु ११.६२ अर्बरु २१४.५३ अर्ब१८५
नबिल बैङ्कतीनधारा, काठमाडौँरु २७.०६ अर्बरु ६५१.१५ अर्ब२९६
नेपाल बैङ्कधर्मपथ, काठमाडौँरु १४.६९ अर्बरु ३९०.९९ अर्ब२९६
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कदरबार मार्ग, काठमाडौँरु ३४.१३ अर्बरु ६०६.२१ अर्ब३५५
नेपाल एसबिआई बैङ्ककमलादी, काठमाडौँरु १०.९० अर्बरु २३१.९८ अर्ब१३०
एनआइसी एसिया बैङ्ककमलादी, काठमाडौँरु १४.९२ अर्बरु ३८०.१४ अर्ब४८६
एनएमबी बैङ्कबबर महल, काठमाडौँरु १८.३७ अर्बरु ३५८.०४ अर्ब२१८
प्रभु बैङ्कअनामनगर, काठमाडौँरु २३.५४ अर्बरु ४००.२४ अर्ब३९६
प्राइम कमर्सियल बैङ्ककमल पोखरी, काठमाडौँरु १९.४० अर्बरु ३२१.९५ अर्ब२०१
राष्ट्रिय वाणिज्य बैङ्कसिंहदरबार, काठमाडौँरु १५.६४ अर्बरु ५५२.७५ अर्ब३७५
सानिमा बैङ्कनारायण चौर, काठमाडौँरु १३.५८ अर्बरु २६०.२९ अर्ब१४१
सिद्धार्थ बैंकनक्साल, काठमाडौँरु १४.०९ अर्बरु ३३५.५५ अर्ब२०५
स्टान्डर्ड चार्टर्ड बैङ्क नेपालनयाँ बानेश्वर, काठमाडौँरु १०.०४ अर्बरु १५६.१२ अर्ब१७

गाभिएका वाणिज्य बैंकहरू

[सम्पादन गर्नुहोस्]
बैङ्क गाभिएको वर्ष (सन्) भवितव्यता
बैङ्क अफ एसिया र एनआइसी बैङ्क लिमिटेड २०२३ बैङ्क अफ एसिया र एनआइसी बैङ्क लिमिटेड एक आपसमा गाभिएर एनआइसी एसिया बैंक लिमिटेड बनेको[]
सेन्चुरी कमर्सियल बैंक लिमिटेडप्रभु बैङ्क २०२३ प्रभु बैङ्कद्वारा अधिग्रहरण[]
कमर्ज एन्ड ट्रस्ट बैंक र ग्लोबल बैङ्क लिमिटेड २०१४ ग्लोबल बैंक लिमिटेड र कमर्ज एन्ड ट्रस्ट बैङ्कको गाभिएर ग्लोबल बैंक लिमिटेडको रूपमा व्यवसाय प्रारम्भ गरेको (हाल ग्लोबल आईएमई बैंक)[]
ग्रान्ड बैङ्क नेपाल र प्रभु बैङ्क २०१६ प्रभु बैङ्कद्वारा अधिग्रहरण[]
जनता बैंक नेपालग्लोबल आईएमई बैंक २०१९ जनता बैंक नेपालग्लोबल आईएमई बैंक एक आपसमा गाभिएर ग्लोबल आईएमई बैंक लिमिटेडको रूपमा व्यवसाय सुरु गरेको।[]
किस्ट बैङ्क लिमिटेड र प्रभु बैङ्क २०१४ किस्ट बैङ्कप्रभु बैङ्क एक आपसमा गाभिएर प्रभु बैङ्क लिमिटेडको रूपमा व्यवसाय सुरु गरेको[]
लुम्बिनी विकास बैङ्क र बैङ्क अफ काठमाडौँ २०१६ लुम्बिनी विकास बैङ्क र बैङ्क अफ काठमाडौँ गाभिएको (हाल ग्लोबल आईएमई बैंक लिमिटेड)[]
मेगा बैङ्क नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक २०२३ मेगा बैङ्क नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक गाभिएर नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क बनेको[१०]
नेपाल बङ्गलादेश बैङ्कनबिल बैङ्क २०२२ नबिल बैङ्कद्वारा अधिग्रहरण[११]
नेपाल क्रेडिट एन्ड कमर्स बैङ्ककुमारी बैङ्क लिमिटेड २०२३ कुमारी बैङ्क लिमिटेडद्वारा अधिग्रहरण[१२]
सिभिल बैङ्कहिमालयन बैङ्क लिमिटेड २०२३ हिमालयन बैङ्क लिमिटेडद्वारा अधिग्रहरण[१३]
सनराइज बैङ्कलक्ष्मी बैङ्क २०२३ सनराइज बैङ्क र लक्ष्मी बैङ्क गाभिएर लक्ष्मी सनराइज बैङ्क बनेको[१४]

ख वर्ग: विकास बैङ्क

[सम्पादन गर्नुहोस्]
बैङ्कको नामप्रधान कार्यालयकार्य क्षेत्रचुक्ता पूँजीशाखा र
विस्तारित काउन्टरहरू
वेबसाइट
गरिमा विकास बैङ्कलामिम्पाट, काठमाडौँराष्ट्रियरु ५.६८ अर्ब१३७
ज्योति विकास बैङ्ककमलादी, काठमाडौँरु ४.४० अर्ब१२३
कामना सेवा विकास बैङ्कज्ञानेश्वर, काठमाडौँरु ३.५१ अर्ब१३१
लुम्बिनी विकास बैङ्कडिल्ली बजार, काठमाडौँरु ३.६२ अर्ब९१
महालक्ष्मी विकास बैङ्कदरबार मार्ग, काठमाडौँरु ४.३० अर्ब१०४
मुक्तिनाथ विकास बैङ्ककमलादी, काठमाडौँरु ७.०५ अर्ब१९१
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कबालुवाटार, काठमाडौँरु ३.५६ अर्ब१०९
साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्ककालिकानगर, बुटवलरु ४.८८ अर्ब९०
कर्पोरेट डेभलपमेन्ट बैङ्कआदर्शनगर, वीरगन्जपर्सा जिल्लारु ०.५३ अर्ब
एक्सेल डेभलपमेन्ट बैङ्कमुक्ति चोक, बिर्तामोडकोशी प्रदेशरु १.२५ अर्ब४८
ग्रिन डेभलपमेन्ट बैङ्कसभागृह चोक, पोखरागण्डकी प्रदेशरु ०.५३ अर्ब१६[स्थायी मृत कडी]
मितेरी डेभलपमेन्ट बैङ्कमहेन्द्र पथ, धरानकोशी प्रदेशरु १.२२ अर्ब१८
नारायणी डेभलपमेन्ट बैङ्कभरतपुर, चितवनचितवन जिल्लारु ०.२६ अर्ब
साल्पा विकास बैङ्कदिक्तेल बजार, खोटाङखोटाङ जिल्लारु ०.३५ अर्ब
सप्तकोसी डेभलपमेन्ट बैङ्कमेन रोड, विराटनगरकोशी प्रदेशरु ०.८३ अर्ब३६
सिन्धु विकास बैङ्कबाह्रबिसे, सिन्धुपाल्चोक जिल्लाबागमती प्रदेशरु ०.५६ अर्ब२७

समस्याग्रस्त विकास बैङ्क

[सम्पादन गर्नुहोस्]

निम्न विकास बैङ्कहरूलाई नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको छ र समाधान प्रक्रियामा छन्।

बन्द भएका विकास बैङ्कहरू (राष्ट्रिय)

[सम्पादन गर्नुहोस्]
बैङ्क बन्द (सन्) भवितव्यता
ओम डेभलपमेन्ट बैङ्क २०१९ एनएमबी बैङ्कसँग गाभिएको[१८]
कैलाश विकास बैङ्क २०२० प्राइम कमर्सियल बैङ्कसँग गाभिएको [१९]
देव विकास बैङ्क २०२० कुमारी बैड्कद्वारा अधिग्रहरण [२०]
गण्डकी विकास बैङ्क २०२० मेगा बैङ्क नेपालसँग गाभिएको [२१]
टुरिजम डेभलपमेन्ट बैङ्क २०१८ मेगा बैङ्क नेपालसँग गाभिएको[२१]
एनआइडिसी डेभलपमेन्ट बैङ्क २०१८ राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अधिग्रहरण [२२]
रिलायबल डेभलपमेन्ट बैङ्क २०१७ ग्लोबल आइएमई बेङ्कद्वारा अधिग्रहरण [२३]
सिद्धार्थ डेभलपमेन्ट बैङ्क २०१७ जनता बैङ्क नेपालद्वारा अधिग्रहरण[२४]
एस डेभलपमेन्ट बैङ्क २०१७ नेपाल इन्भेस्टमेन्ट बैङ्कद्वारा अधिग्रहरण[२५]
सुप्रिम डेभलपमेन्ट बैङ्क २०१७ एनसिसी बैङ्क नेपालसँग गाभिएको [२६]
यति डेभलपमेन्ट बैङ्क २०१७ महालक्ष्मी विकास बैङ्कसँग गाभिएको [२७]

ग वर्ग: फाइनान्स कम्पनी

[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई 'ग' वर्गको बैङ्कको दर्जा दिएको छ। २०८२ असार सम्म नेपालमा १७ वटा फाइनान्स कम्पनी रहेका छन् जसमध्ये २ वटा कम्पानीहरू समस्याग्रस्त र १५ वटा सञ्चालित अवस्थामा छन्।[२८]

कम्पनीको नामप्रधान कार्यालयकार्यक्षेत्रचुक्ता पूँजीशाखाहरूवेबसाइट
बेस्ट फाइनान्सचावहिल, काठमाडौँराष्ट्रियरु ०.८९ अर्ब१९
सेन्ट्ल फाइनान्सकुपण्डोल, ललितपुरराष्ट्रियरु ०.९५ अर्ब२०[स्थायी मृत कडी]
गोर्खाज फाइनान्सडिल्लीबजार, काठमाडौँराष्ट्रियरु ०.८७ अर्ब२७
गुडविल फाइनान्सहा्तिसार, काठमाडौँराष्ट्रियरु ०.९५ अर्ब१९
गुहेश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सपुलचोक, ललितपुरराष्ट्रियरु १.०१ अर्ब२७
आइसिएफसी फाइनान्सभाटभटेनी, काठमाडौँराष्ट्रियरु १.१८ अर्ब२१
जानकी फाइनान्सस्टेसन रोड, जनकपुरमधेश प्रदेशरु ०.६९ अर्ब अभिलेखिकरण २०२५-०४-२१ वेब्याक मेसिन
मञ्जुश्री फाइनान्सनयाँ बानेश्वर, काठमाडौँराष्ट्रियरु १.३५ अर्ब२८
मल्टिपर्पोज फाइनान्सविद्यापति चोक, जनकपुरमधेश प्रदेशरु ०.६१ अर्ब
नेपाल फाइनान्सकमलादी, काठमाडौँराष्ट्रियरु ०.७३ अर्ब१३
पोखरा फाइनान्सन्यु रोड, पोखराराष्ट्रियरु १.०८ अर्ब२६
प्रोगेसिभ फाइनान्सन्यु रोड, काठमाडौँराष्ट्रियरु ०.८५ अर्ब२८
रिलायन्स फाइनान्सप्रदर्शनी मार्ग, काठमाडौँराष्ट्रियरु १.१२ अर्ब२२
समृद्धि फाइनान्सपुतलीसडक, काठमाडौँराष्ट्रियरु ०.८२ अर्ब१३
श्री इन्भेस्टमेन्ट एन्डडिल्लीबजार, काठमाडौँराष्ट्रियरु १.०० अर्ब१३

समस्याग्रस्त फाइनान्स कम्पनीहरू

[सम्पादन गर्नुहोस्]

निम्न फाइनान्स कम्पनीहहरूलाई नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको छ र तिनीहरू समाधानको प्रक्रियामा छन्।

  • नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनी
  • क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स कम्पनी

घ वर्ग: लघुवित्त कम्पनीहरू

[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई 'घ' वर्गको बैङ्कको दर्जा दिएको छ। २०८१ असार सम्म नेपालमा लघुवित्तको सङ्ख्या ५२ रहेको छ जसमध्ये ५१ वटा सञ्चालित अवस्थामा रहेका छन् भने एउटा लघुवित्त कम्पनी निलम्बित अवस्थामा रहेको छ।[] [२८]

कम्पनीको नामप्रधान कार्यालयकार्यक्षेत्र[चुक्ता पूँजी]]शाखाहरू
आत्मनिर्भर लघुवित्तघोराही, दाङलुम्बिनी प्रदेशरु ७.८३ करोड२२
अभियान लघुवित्तपनौती, काभ्रेपलाञ्चोकराष्ट्रियरु २५ करोड६१
आरम्भ चौतारी लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु ३६.७१ करोड१३७
आशा लघुवित्तमदनपुर, नुवाकोटराष्ट्रियरु ७३.३० करोड१३३
छिमेक लघुवित्तमध्य-बानेश्वर, काठमाडौँराष्ट्रियरु ३२१.५३ करोड२०५
सिवाइसी नेपाल लघुवित्तपोखरा, कास्कीराष्ट्रियरु २६.६४ करोड१२५
ड्रिप्रोस लघुवित्तभरतपुर, चितवनराष्ट्रियरु १८३.८३ करोड१५८
धौलागिरी लघुवित्तबागलुङ बजार, बागलुङराष्ट्रियरु १३.३१ करोड५९
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तज्ञानेश्वर, काठमाडौँथोक बैङ्किङरु १३४.४९ करोड
फर्वार्ड लघुवित्तदुहवी, सुनसरीराष्ट्रियरु ११९.६ करोड१६१
गणपति लघुवित्तशुक्लागण्डकी, तनहुँराष्ट्रियरु १५.१६ करोड४४
ग्लोबल आइएमई लघुवित्तपोखरा, कास्कीराष्ट्रियरु ६१.८९ करोड१२५
ग्रमीण विकास लघुवित्तबुटवल, रुपन्देहीराष्ट्रियरु ९८.२५ करोड१९५
गुराँस लघुवित्तधनकुटा बजार, धनकुटाकोशी प्रदेशरु ११.५८ करोड३७
हिमालयन लघुवित्तचावहिल, काठमाडौँराष्ट्रियरु ३१.९८ करोड७६
इन्फिनिटी लघुवित्तगैँडाकोट, नवलपरासी (ब.सु.पु)राष्ट्रियरु ४९.७४ करोड९८
जीवन विकास लघुवित्तकटहरी, मोरङराष्ट्रियरु १५३.६२ करोड१६५
जनउत्थान सामुदायिक लघुवित्तबुटवल, रुपन्देहीराष्ट्रियरु १७.०१ करोड४०
कालिका लघुवित्तपोखरा, कास्कीराष्ट्रियरु ४०.७७ करोड१०६
लक्ष्मी लघुवित्तमहाराजगन्ज, काठमाडौँराष्ट्रियरु ४४.१७ करोड९६
महिला लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु २१.७६ करोड८५
महुली लघुवित्तबकधुवा, सप्तरीराष्ट्रियरु ३६.९९ करोड६६
मानुषी लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु १०.९४ करोड३७
मातृभूमि लघुवित्त[२९]बूढानिलकण्ठ, काठमाडौँराष्ट्रियरु ६२.८४ करोड२३७
मेरो माइक्रोफाइनान्स लघुवित्तबत्तर, नुवाकोटराष्ट्रियरु १४१.९ करोड१५१
मिथिला लघुवित्तढल्केबर, धनुषामधेश प्रदेशरु १९.६० करोड४५
नाडेप लघुवित्तगजुरी, धादिङराष्ट्रियरु ४८.५८ करोड९८
राष्ट्रिय लघुवित्तनीलकण्ठ, धादिङराष्ट्रियरु १३३.१६ करोड१८७
नेरुडे मिर्मिरे लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु १३९.७८ करोड२३३
नेस्डो समृद्ध लघुवित्तकुश्मा, पर्वतराष्ट्रियरु २९.१३ करोड५७
एनआइसी एसिया लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु १७३.९४ करोड२९६
निर्धन उत्थान लघुवित्तनक्साल, काठमाडौँराष्ट्रियरु २६१.२१ करोड१९६
एनएमबी लघुवित्तपोखरा, कास्कीराष्ट्रियरु ७२.१४ करोड१५६
आरएसडिसी लघुवित्तरुपन्देही, बुटवलथोक बैङ्किङरु १०३.४१ करोड
सम्पदा लघुवित्त[३०]गोरखा, गोरखाराष्ट्रियरु ७०.०९ करोड१५७
समाज लघुवित्तमलङ्गवा, सर्लाहीमधेश प्रदेशरु २.२९ करोड
समता घरेलु लघुवित्त[३१]बनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु ६२.९१ करोड९२
सामुदायिक लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु १७.०८ करोड४७
सानाकिसान विकास लघुवित्तबबरमहल, काठमाडौँथोक बैङ्किङरु ४३१.२६ करोड१३
सिर्जनशील लघुवित्तगोलबजार, सिराहाराष्ट्रियरु १०.९४ करोड३४
सपोर्ट लघुवित्तइटहरी, सुनसरीकोशी प्रदेशरु १२.२४ करोड२६
सूर्योदय वोमी लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु ७९.१९ करोड१७३
स्वावलम्बन लघुवित्तकमलपोखरी, काठमाडौँराष्ट्रियरु १६५.६६ करोड१५५
स्वाभिमान लघुवित्ततिलोत्तमा, रुपन्देहीलुम्बिनी प्रदेशरु १४.६१ करोड३७
स्वस्तिक लघुवित्तलहान, सिराहामधेश प्रदेशरु ३.४७ करोड१३
स्वरोजगार लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकराष्ट्रियरु ६९.०७ करोड९१
युनिक नेपाल लघुवित्तकोहलपुर, बाँकेराष्ट्रियरु १४.८६ करोड४२
उन्नति सहकारी लघुवित्तसिद्धार्थनगर, रुपन्देहीराष्ट्रियरु २४.६९ करोड८४
उपकार लघुवित्तकोहलपुर, बाँकेलुम्बिनी प्रदेशरु १०.६१ करोड३७
विजय लघुवित्तगैँडाकोट, नवलपरासी (ब.सु.पु)राष्ट्रियरु ७४.५० करोड१३६
विन नेपाल लघुवित्तबनेपा, काभ्रेपलाञ्चोकबागमती प्रदेशरु ७.९२ करोड२३
  • नेपाल खाद्य बैक लिमिटेड | काशिटार,नुवाकोट
  • रास्त्रीय खाद्य बैंक लिमिटेड | काठमाडौ ,नेपाल
  • समृद्धि खाद्य बैक लिमिटेड | काठमाडौ ,नेपाल

समस्याग्रस्त खुद्रा लघुवित्त कम्पनी

[सम्पादन गर्नुहोस्]

निम्न लघुवित्तलाई नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको छ र यो समाधान प्रक्रियामा रहेको छ।

  • सुपर लघुवित्त वित्तीय संस्था

पूर्वाधार विकास बैंक

[सम्पादन गर्नुहोस्]

पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गैरवर्गीकृत वित्तीय संस्था हो। २०८० साउन सम्म, नेपालमा यस्तो संस्थाको सङ्ख्या १ रहेको छ।[]

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "List of Banks and Financial Institutions (Licensed by NRB)", अन्तिम पहुँच ११ जुन २०२५
  2. 1 2 3 "BFI's outlets", नेपाल राष्ट्र बैङ्क, अन्तिम पहुँच ६ जुन २०२४
  3. "NIC ASIA Bank : Successful Merger", SpotlightNepal (अङ्ग्रेजीमा), १४ जुलाई २०१३, अन्तिम पहुँच २०२३-०१-१२
  4. "Prabhu Bank completes acquisition of Century Bank", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१२
  5. "Global, Commerz & Trust merge; starts operations", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१२
  6. "Prabhu, Grand start joint ops after merger", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१२
  7. Joshi, Kriti (२०१९-१२-०७), "Global IME, Janata start integrated transaction", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१२
  8. "Prabhu Bank starts ops", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१२
  9. "Merged BoK, Lumbini start joint operations", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१२
  10. "इन्भेस्टमेन्ट र मेगा बैंक गाभिए, एकीकृत कारोबार सुरु", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१२
  11. "Nabil completes acquisition of NBB", The Himalayan Times (अङ्ग्रेजीमा), २०२२-०७-१२, अन्तिम पहुँच २०२३-०१-१२
  12. "KBL, NCCB merge", The Himalayan Times (अङ्ग्रेजीमा), २०२३-०१-०२, अन्तिम पहुँच २०२३-०१-१२
  13. "HBL and CBL start joint operation", The Himalayan Times (अङ्ग्रेजीमा), २०२३-०२-२५, अन्तिम पहुँच २०२३-०७-१५
  14. "एकीकृत कारोबार गर्दै 'लक्ष्मी सनराइज बैंक लिमिटेड'", Karobar Daily (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-१५
  15. "NRB declares Karnali Development Bank as Problematic" (नेपालीमा), अन्तिम पहुँच २०२४-१२-२५
  16. "NRB declares Karnali Development Bank as problematic" (अङ्ग्रेजीमा)।
  17. "NRB declares Karnali Development Bank as crisis-ridden bank, takes management control" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१२-२५
  18. "NMB Bank & Om Development bank start joint transaction after merger" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२४
  19. "Prime Bank & Kailash Bikash bank start joint transaction after merger" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१०
  20. "Kumari Bank & Deva Development bank start joint transaction after acquisition" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-२०
  21. 1 2 "Mega Bank & Gandaki Bikash bank start joint transaction after merger" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-३०
  22. "Rastriya Baninjya Bank & NIDC Development bank start joint transaction after" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०५-०३
  23. "Global IME Bank & Reliable Development bank start joint transaction after acquisition" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-०७
  24. "Janata Bank Nepal & Siddhartha Development bank start joint transaction after acquisition" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-१७
  25. "Nepal Investment Bank & AceDevelopment bank start joint transaction after acquisition" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-१४
  26. "NCC Bank & Supreme Development bank start joint transaction after merger" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०१-०१
  27. "यति र महालक्ष्मी गाभिएपछिको एकिकृत कारोबार सुरु, तोकिएको पुँजी पुग्यो" (नेपालीमा), अन्तिम पहुँच २६ असार २०८२
  28. 1 2 "List of BFIs", nrb.org.np (अङ्ग्रेजीमा)।
  29. "Jalpa Laghubitta to Merge with Kisan Laghubitta", investopaper.com, २०२४-०६-१२, अन्तिम पहुँच २०२४-०६-१४
  30. "तनहुँको सबैको र गोरखाको साधना लघुवित्तले पाए एकीकृत कारोबार गर्ने स्वीकृति", bizmandu.com, अन्तिम पहुँच २०२४-०६-२८
  31. "Samata Gharelu Laghubitta Bittiya Sanstha Limited after the successful acquisition of Manakamana Smart Laghubitta Bittiya Sanstha Limited to commence its joint operation in the name of "Samata Gharelu Laghubitta Bittiya Sanstha Limited" from 24th Ashad, 2081", sharesansar.com, १५ डिसेम्बर २०१६, अन्तिम पहुँच २०२४-०६-२८