माछापुच्छ्रे बैंक लिमिटेड
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
माछापुच्छ्रे बैंक लिमिटेड | |
---|---|
प्रकार | 'क' वर्गको इजाजत प्राप्त बैङ्क |
उद्योग | बैङ्किंग |
मुख्यालय | लाजिम्पाट, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
वेबसाईट | www.machbank.com |
माछापुच्छ्रे बैङ्क लिमिटेड, नेपालको प्रथम क्षेत्रीयस्तरको वाणिज्य बैङ्क हो। पोखरामा प्रधान कार्यालय रहेको यस बैङ्कको स्थापना सन् १९९८मा भएको हो। बैङ्कको चुक्ता पूँजी रु एक अरब ६३ करोड रहेको छ। [१] नेपालको तत्कालिन पश्चिमाञ्चल विकासक्षेत्रको प्रथम क्षेत्रिय कमर्सियल बैङ्कको रूपमा रहेको यस बैङ्कले आफ्नो बैङ्किङ सेवा पोखराबाट सुरु गरेको हो।