प्राइम कमर्सियल बैंक
स्वरूप
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
प्राइम कमर्सियल बैंक | |
---|---|
नाम | प्राइम कमर्सियल बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजत प्राप्त बैङ्क |
उद्योग | बैङ्किङ्ग |
स्थापित वर्ष | २०६४ |
मुख्यालय | कमलपोखरी, काठमाडौँ |
वेबसाईट | www.primebank.com.np |
'प्राइम कमर्सियल बैङ्क लिमिटेड (अङ्ग्रेजी: Prime Commercial Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना वि.सं. २०६४ सालमा भएको हो । [१] नेपाली बैँकहरूको सूची प्राइम कमर्सियल बैङ्कले सबै जनालाई आर्थिक सहयोग र ग्राहकहरूलाई सेवा प्रदान गर्छ। यो बैङ्क कमर्सियल क वर्गको बैङ्क हो।
आधिकारिक वेबसाइट
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "list of banks", अन्तिम पहुँच janaury ९, २०२०।