सिटिजन्स बैंक इन्टरनेसनल
Jump to navigation
Jump to search
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
सिटिजन्स बैंक इन्टरनेसनल | |
---|---|
नाम | सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजतपत्र प्राप्त संस्था |
मुख्यालय | नारायणहिटी पथ, काठमाडौँ |
वेबसाईट | www.ctznbank.com |
सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क वर्गको वाणिज्य बैँक हो। यसको स्थापना विसं २०६४ मा भएको थियो। यसको केन्द्रीय कार्यालय नारायणहिटी पथ काठमाडौँमा अवस्थित रहेको छ । [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको आधिकारीक वेबसाईट
यी पनि हेर्नुहोस[सम्पादन गर्ने]
ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि