नेपाल इन्भेष्टमेण्ट बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड
उद्योगको प्रकारपब्लिक कम्पनी
उद्योगबैंकिङ्ग
व्यवसायको रूपमानेप्सेNIB
स्थापनाफेब्रुअरी २७, १९८६
मुख्य कार्यालयदरबारमार्ग काठमाण्डौ, नेपाल
व्यापारिक क्षेत्रनेपाल, भारत
मुख्य व्यक्तिहरूपृथ्वीबहादुर पाँडे (अध्यक्ष) ज्योति प्रकाश पाँडे (प्रमुख कार्यकारी अधिकृत)
उत्पादन (हरू)बैंकिङ्ग
कामदार (हरू)८००+
वेबसाइटwww.nibl.com.np

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (अङ्ग्रेजी: Nepal Investment Bank Limited) नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस बैंकको स्थापना २०४२ भएको हो ।[१]

आधिकारिक वेबसाइट[सम्पादन गर्ने]

www.nibl.com.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बैँकहरूको सूची