पृथ्वीबहादुर पाँडे
स्वरूप
पृथ्वीबहादुर पाँडे | |
|---|---|
| नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको अध्यक्ष | |
| व्यक्तिगत विवरण | |
| जन्म | काठमाडौँ, नेपाल |
| अभिभावक |
|
पृथ्वीबहादुर पाँडे नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडका अध्यक्ष हुन् । उनका दाजु जर्नेल सागरबहादुर पाँडे डा. रामशरण महतका सम्धी हुन् ।[१] उनी राजदूत सरदार भीमबहादुर पाँडेका छोरा हुन् तथा हिमालय शम्शेर जबराका बहिनीज्वाइँ हुन् । [२] उनी पाँडे वंशका आठौँ पुस्ता हुन् ।[३]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]==बाह्य कडीहरू==