पृथ्वीबहादुर पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथ्वीबहादुर पाँडे
तस्वीर उपलब्ध छैन् ।
नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको अध्यक्ष
व्यक्तिगत विवरण
जन्मकाठमाडौँ, नेपाल
अभिभावक

पृथ्वीबहादुर पाँडे नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडका अध्यक्ष हुन् । उनका दाजु जर्नेल सागरबहादुर पाँडे डा. रामशरण महतका सम्धी हुन् ।[१] उनी राजदूत सरदार भीमबहादुर पाँडेका छोरा हुन् तथा हिमालय शम्शेर जबराका बहिनीज्वाइँ हुन् । [२] उनी पाँडे वंशका आठौँ पुस्ता हुन् ।[३]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

==बाह्य कडीहरू==