ग्लोबल आईएमई बैंक
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
ग्लोबल आईएमई बैंक | |
---|---|
![]() | |
नाम | ग्लोबल आईएमई बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजत प्राप्त बैङ्क |
उद्योग | बैङ्किङ्ग |
मुख्यालय | पानीपोखरी, काठमाडौँ |
वेबसाईट | www.globalimebank.com |
ग्लोबल आईएमई बैङ्क लिमिटेड (अङ्ग्रेजी: Global IME Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना २०६३ मा भएको हो ।
२०७६ मा जनता बैङ्क यश बैङ्कमा गभिएपछी ग्लोबक आईएमई बैङ्क नेपालको सबैभन्दा ठूलो बैङ्क बनेको छ। [१]
इतिहास[सम्पादन गर्नुहोस्]
![]() ग्लोबल आईएमई बैङ्क लिमिटेड, मर्जर २०७० भएको |
| ||||||
आधिकारिक वेबसाईट[सम्पादन गर्नुहोस्]
www.globalimebank.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-१० मिति