सामग्रीमा जानुहोस्

हिमालयन बैङ्क लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिमालयन बैंक लिमिटेडबाट अनुप्रेषित)
हिमालयन बैङ्क लिमिटेड
चित्र:Himalayan Bank Logo.svg
नामहिमालयन बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत पत्र प्राप्त बैङ्क
उद्योगबैंङ्किग
मुख्यालयकाठमाण्डौ
सेवा क्षेत्रनेपाल
वेबसाईटwww.himalayanbank.com

हिमालय बैँक लिमिटेड (अङ्ग्रेजी: Himalayan Bank Limited; नेप्से: 134) को स्थापना विसं. २०४९ सन् १९९३मा पाकिस्तानको हबिब बैक लिमिटेडसँगको संयुक्त लगानिको रूपमा सुरू गरिएको थियो। यो नेपालको पहिले निजी बैक पनि हो , स्थापना काल देखि हालसम्मको समयमा आफूलाई निजी बैकहरूको समूहमा आफूलाई अग्र स्थानमा राख्दै आउन सफल भएको छ। यसले आफ्नो मुख्य कार्यहरू निक्षेप सङ्कलन र ऋण लगानीमा लगाउँदै आएको छ।

यस बैकले नेपालभर आफ्नो परिचय स्थापना गराउन सफल भइएको छ र ग्राहको चाहना अनुरूपका सेवा सुविधाहरूलाई व्यवसायीक रूपमा प्रदान गर्न सफल भएको छ। यसका केही उल्लेखनीय सेवाहरूमा :

  • प्रिमियम वचत खाता
  • मिलिनियर बचत खाता
  • एटिएम सुबिधा
  • इन्टरनेट ब्याङ्किङ्ग

हुन्। यसका देशभर शाखाहरू रहँदै आएका छन।

[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नेपाली बैँकहरूको सूची

ढाँचा:नेपाली क वर्ग का बैंकहरु