हिमालयन बैंक लिमिटेड
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
हिमालयन बैंक लिमिटेड | |
---|---|
चित्र:Himalayan Bank Logo.svg | |
नाम | हिमालयन बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजत पत्र प्राप्त बैङ्क |
उद्योग | बैंङ्किग |
मुख्यालय | काठमाण्डौ |
सेवा क्षेत्र | नेपाल |
वेबसाईट | www.himalayanbank.com |
हिमालय बैँक लिमिटेड (अङ्ग्रेजी: Himalayan Bank Limited; नेप्से: 134) को स्थापना विसं. २०४९ सन् १९९३मा पाकिस्तानको हबिब बैक लिमिटेडसँगको संयुक्त लगानिको रूपमा सुरू गरिएको थियो। यो नेपालको पहिले निजी बैक पनि हो , स्थापना काल देखि हालसम्मको समयमा आफूलाई निजी बैकहरूको समूहमा आफूलाई अग्र स्थानमा राख्दै आउन सफल भएको छ। यसले आफ्नो मुख्य कार्यहरू निक्षेप सङ्कलन र ऋण लगानीमा लगाउँदै आएको छ।
यस बैकले नेपालभर आफ्नो परिचय स्थापना गराउन सफल भइएको छ र ग्राहको चाहना अनुरूपका सेवा सुविधाहरूलाई व्यवसायीक रूपमा प्रदान गर्न सफल भएको छ। यसका केही उल्लेखनीय सेवाहरूमा :
- प्रिमियम वचत खाता
- मिलिनियर बचत खाता
- एटिएम सुबिधा
- इन्टरनेट ब्याङ्किङ्ग
हुन्। यसका देशभर शाखाहरू रहँदै आएका छन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध