ठमेल
स्वरूप
ठमेल
थँ-बहाल | |
|---|---|
नगर | |
| देश | |
| अञ्चल | बागमती |
| जिल्ला | काठमाडौँ जिल्ला |
| जनसङ्ख्या (1991) | |
| • जम्मा | ९,४८१ |
| समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
ठमेल नेपालको राजधानी सहर काठमाडौँमा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, काफे, होटेल, र पर्यटकीय कम्पनीहरू छन् । यहाको रात्रि जीवन एकदमै राम्रो हुन्छ। ठमेललाई कहिलेइ नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लियिन्छ। सन् १९७४ मा राजा वीरेन्द्र शाहको नेतृत्वमा ठमेल व्यवस्थापन गरी लागुऔषधमुक्त गरिएको थियो र अन्य आर्थिक गतिविधिका लागि सडक खुला गरिएको थियो । [१]
नामाकरण
[सम्पादन गर्नुहोस्]ठमेल शब्द नेवारी भाषाको थँ-बहिलबाट अपभ्रंस भएर बनेको विस्वास गरिन्छ ।[२]
- Thamel streets - Kathmandu, Nepal - panoramio
- Shiva_Temple

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hotel, Nepalaya, "Thamel", Thamel। अभिलेखिकरण २०२४-०८-१९ वेब्याक मेसिन
- ↑ "Thamel", thameltourism.com। अभिलेखिकरण २०११-०९-२७ वेब्याक मेसिन