वाणिज्य बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वाणिज्य बैंक भन्नाले नेपाल राष्ट्र बैङ्कबाट "क" श्रेणीको इजाजत प्राप्त संस्थाहरूलाई बुझाउँदछ । यस्तो प्रकारको बैङ्क नेपालमा कुल ३० वटा रहेका छन् । [१]

नेपालमा पहिलो स्थापित वाणिज्य बैंक नेपाल बैङ्क लिमिटेड हो ।

वाणिज्य बैङ्कको विकासक्रम[२][सम्पादन गर्ने]

वर्ष संख्या स्थापित बैङ्कहरू
१९८५ ०३ नेपाल बैङ्क लिमिटेड
१९९० ०५
१९९५ १०
२००० १३
२००५ १७
२००६ १८
२००७ २०
२००८ २५
२००९ २६
२०१० २७
२०११ ३१
२०१२ ३२
२०१३ ३१
२०१४ ३०
२०१५ ३०

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]