डेबिट कार्ड
Jump to navigation
Jump to search
वित्तीय सेवाहरू |
---|
बैंकका प्रकारहरू |
खाताहरू • कार्डहरू |
डेबिट कार्ड भनेको प्लास्टिक पेमेन्ट कार्ड हो, जसले बैङ्कको खाताबाललाई आफ्नो खातामा इलेक्ट्रोनिक पहुँच उपलब्ध गराउँदछ। उक्त कार्डबाट खाताबालले आफ्नो खातामा भएको रकमबाट रकम निकाल्ने तथा खरिदमा भुक्तानी गर्न सक्दछ। अहिले विभिन्न देशहरूमा यस्तो कार्डको प्रयोग बढ्दो छ, जसले चेकको प्रयोगलाई प्रतिस्थापन समेत गरेको पाइएको छ।