क्रेडिट कार्ड
वित्तीय सेवाहरू |
---|
बैङ्कका प्रकारहरू
|
खाताहरू • कार्डहरू
|
क्रेडिट कार्ड बैंकले उपलब्ध गराउने प्लाष्टिक पेमेन्ट कार्ड हो, जसबाट खाताबालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ । यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्दछ भने बैंकले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ ।
इतिहास[सम्पादन गर्ने]
सन् १९६६ मा बार्कलेकार्डको नाममा ब्रिटेनमा पहिलो क्रेडिट कार्ड सञ्चालनमा आएको थियो । [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाहिरी कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा क्रेडिट कार्डसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |